१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विश्वासको मत माग्दै दाहालले भने: विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिवद्ध छु

प्रधानमन्त्री पुष्पकमल दाहालले सहमती, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताएका छन्।

विश्वासकाे मत दिने निर्णयमा कांग्रेसका २ महामन्त्रीसहित ४ जनाकाे असहमति

काँग्रेस संसदीय दलको बैठकमा विश्वासको मत दिने विषयमा छलफल हुँदा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति व्यक्त गरेका हुन्।

‘कांग्रेस र एसले पनि विश्वासको मत दिने’

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा

सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।

काँग्रेस र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिए के हुन्छ? राष्ट्रपति र सभामुख पाउँछन् त!

काँग्रेस राष्ट्रपति र सभामुख पाउने सर्तमा मात्र दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्ने कसरत पनि गर्दैछ। तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए काँग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने छैनन्।

संसद हाम्रो परीक्षा केन्द्र: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताएका छन्।

दाहाललाई बधाई दिँदै देउवाले भने: तपाइको कार्यकालको पूर्ण सफलताको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिएका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष नेतालाई बुझायो

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो।

कर्णालीमा तुहाईएको सिंजा सभ्यता संरक्षण विधेयक संघीय सरकारले अगाडि बढायो

यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई तुईएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो। शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाए

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आयोजित औपचारिक कार्यक्रममा पुगेका उनले आफ्नालागि राखिएको छुट्टै सोफा हटाएका हुन्।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछी राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्