१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जस्तो जनमत, त्यस्तै सरकारः गृहमन्त्री लामिछाने

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका हुन्।

यसरी लिने छन् प्रधानमन्त्री दाहालले विश्वासको मत

विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ।

प्रधानमन्त्रीद्वारा कम्बाेडियामा निधन भएका निराकार पाण्डेका बुवासँग भेट

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई निराकारका परिवारसँग भेटघाट गरेका सचिवालयले जनाएको छ।

राहदानी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभागको प्राविधिक शाखाको निरीक्षण गरेको छ।

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले भने: सेवाग्राहीलाई लाइन राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्छौं

सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले ३० बुँदे निर्देशन दिएका हुन्।

विदेशबाट ल्याएको मोबाइल जफत गर्नेमाथि कारबाही अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल विमानस्थलले गरेको जफतमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले लिए विभिन्न मन्त्रालयका कामको विवरण

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिएका छन्।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग लिए प्रधानमन्त्री दाहालले परामर्श

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका हुन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

प्रधानमन्त्री कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा

जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन्।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्