१२ मंसिर २०८१ बुधबार
image/svg+xml

करमा अघि, पूर्वाधार विकासमा पछि

महानगरपालिका हुनका लागि एक अर्ब आन्तरिक आय हुनुपर्ने सर्त भरतपुर महानगरपालिकाले पूरा गरेको छ। गएको आर्थिक वर्षमा महानगरपालिकाले एक अर्ब १७ करोड ९२ लाख तीन हजार आन्तरिक आय अनुमान गरिएकामा एक अर्ब ४७ करोड ३२ लाख ६६ हजार आम्दानी भएको महानगरपालिकाकी राजस्व महाशाखा तथा शासकीय सुधार एकाइ प्रमुख सिर्जना थपलियाले जानकारी दिइन्।

गतिला मातृभाषी र आदीवासी फिल्म अभाव

प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले नेपालभरका हलमा स्वदेशी चलचित्र प्रदर्शनलाई प्राथमिकता दिने भएपछि आदीवासी, जनजाति र मातृभाषी फिल्ममेकर उत्साहित भएका छन्। आदीवासी, जनजाति र मातृभाषी फिल्म नेपालका हलहरूमा खासै रिलिज नहुने अवस्थामा प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ ले स्वदेशी फिल्मलाई अनिवार्य लगाउनुपर्ने नियम ल्याइँदैछ।

खन्दै, पुर्दै, फेरि खन्दै

विकासका नाममा बारम्बार सडक खन्ने, पुर्ने र फेरि खन्ने गर्दा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा १४ करोड नौ लाख बजेट निकासा भएको छ ।गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो ।

उद्यम विकासलाई सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताए।

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जनतामा उत्साह थपेको छ। कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रका जनताले गाउँटोलमै स्वास्थ्य, शिक्षा, कृषि र स्वरोजगारमा प्रत्यक्ष लाभ पाउँदा प्रदेश सरकारको अनुभूति गरेका छन्।

सिसडोलबासीको अल्टिमेटमपछि ल्याण्डफिलबारे समितिले छलफल गर्ने

संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्याबारे सम्बन्धीत मन्त्रालय र सरोकारवालहरुसँग छलफल गर्ने भएको छ।

'नेपाली चलचित्रको विकासमा लागि प्रतिबद्ध छौं'

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताएका छन्।

समृद्धिको लागि प्रविधि विकास : बाँस्काेटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालाई सफल बनाउन सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

व्यवस्था फेरिएर मुहार नफेरिएपछि गाउँले भन्छन्- ‘न सरकार आयो, न विकास

देशमा पञ्चायत, बहुदल, गणतन्त्र, संघीयता आइसक्दा पनि आफूहरूको बस्तीमा कुनै परिवर्तन नभएको गुनासो उनीहरूको छ। सुकुम्बासी प्रमाण पुर्जा पाएको जग्गामा बसोबास गरेका उनीहरूलाई स्थानीय सरकार बनेपछि पनि परिवर्तनको आशा जागेको छैन। सर्रे, खुट्टी, महाजनी, मड्यान, मैनखोलामा खोलामा पुल नहुँदा वर्षामा उनीहरू बस्तीमै घेरिन्छन्।

एकादेशको त्यो टेलिफोन...

द्वन्दकालमा लुकाएर कहिले रात्रि बसबाट त कहिले हुलाकबाट समाचार पठाउने पत्रकारहरु अहिले सुविधाका हिसावले सहज भएको बताउँछन।

छरपस्ट समृद्धि बहस

सरकार न द्रुत गतिले विकास निर्माणका काम गर्न सकिरहेको छ न त समृद्धि ल्याउने योजनाहरू कार्यान्वयन गर्न। न अरु कुनै प्रशंसनीय काम गर्न।

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :

चीन नेपालको भरपर्दो विकास साझेदारः अध्यक्ष दाहाल

नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन्। चिनियाँ व्यवसायीलाई शनिबार राजधानीमा लगानीका लागि आह्वान गर्दै उनले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्