१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाली भूमिमा मन्दिर बनाउन रोक

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

तेह्रथुममा २४ योजना छनौट

प्रतिनिधिसभा सदस्य भवानी खापुङको सांसद विकास कोष अन्र्तगत निर्वाचन क्षेत्र विकासका लागि जिल्लाका ६ वटै स्थानीय तहमा २४ वटा योजना छनौट भएको छ।

दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय कार्यढाँचा तर्जुमाः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकासका लक्ष्य दृढताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौंः नेता गौतम

नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने बताएका छन्।

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

विकाससँगै संरक्षण पनि : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुर्वाधार विकास सँगसँगै संरक्षणलाई पनि सन्तुलित रुपमा अगाडी बढाउनुपर्ने बताएका छन्।

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित

उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।

आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थालाई कारबाही गर्ने चेतावनी

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कारबाही गर्ने चेतावनी दिएका हन्।

लुम्बिनी विकास परिषद्को प्रतीक्षामा

संस्कृतिमन्त्री योगेश भट्टराईको सक्रियतामा लुम्बिनी विकास कोषबाट लुम्बिनी विकास परिषद्मा शीघ्र परिणत हुन सकोस्, हाम्रो प्रार्थना !

न विकास न सुशासन

नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरण गत वर्षभन्दा निकै सुध्रेकोकुरा विश्व बैंकको डुइङबिजनेस प्रतिवेदनले अघिल्लो हप्ता सार्वजनिक गरेको छ ।

बिहान-बेलुकी संकलन नहुँदा दूधमा पानी मिसाउन बाध्य

काभ्रेका दूध संकलकहरुले दैनिक दुई पटक (बिहान–बेलुकी) दूध नलिइदिँदा किसान बाध्य भएर पानी मिसाउने गरेको अनुगमन प्रतिवेदनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एफएओको सहकार्यमा हालै काभ्रेमा गरिएको अनुगमनले यस्तो तथ्य देखाएको हो।

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

‘मेलम्ची र उपत्यकाभित्रको सडकलाई लिएर जनताले आक्रोश पोख्ने दिन अब आउँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका छन्।

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ।

डोजरको डर

समाज विकास भएर आज ‘डिजिटल युग’ मा आइपुगेको छ। हामीकहाँ बर्बरता भने कैयन् युगभन्दा अघिको जस्तो देखिन थालेको छ। बैतडीको यो डोजर काण्डको भिडियो सार्वजनिक नभएको भए शायदै यसलाई यति गम्भीररूपमा लिइने थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्