११ मंसिर २०८१ मंगलबार
image/svg+xml

इरानी नोबेल पुरस्कार विजेता नर्गिसलाई थप सजाय

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ।

यसअघि आत्मदाहको प्रयास गरेकी आरती आज पनि प्रहरी नियन्त्रणमा

गत शुक्रवार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी आरती गिरीलाई प्रहरीले मंगलबार बिहान फेरी नियन्त्रणमा लिएको छ।

सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

न्यायाधीश विदामा हुँदा आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

सर्वोच्चले सम्झियो युनिटी ठगी प्रकरण

सत्तरीको दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

बालकुमारीका बाछिटा

पुस १३ गते रोजगारीका लागि विदेश जान पाउँ भनेर आफ्ना माग राख्ने होनहार दुई युवालाई सरकारले प्रहरी लगाई पीडा दिएर मृत्युवरण गर्न बाध्य बनाएको छ।

अमेरिकामा ठगी गर्ने पंकजलाई नेपालमा ३ करोड जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पंकज जोशीलाई २ करोड ६ लाख ३१ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।

बालेनको विद्यालय व्यवस्थापन सम्बन्धी अर्को निर्णय बदर

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाको वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय बदर गरिदिएको छ।

ट्रंकलाइन तथा डेडिकेटेड विवाद छानवीन समितिमार्फत दीर्घकालीन रुपमा अन्त्य होस्ः महासंघ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौताको विषयमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णयलाई स्वागत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्