एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर
हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।
हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।
पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।
सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा अहिले मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्ने बस्न लागेको हो।
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।
सोमबार साँझ एक विज्ञप्तिमार्फत दूतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा चार्टर विमानबाट ल्याउने निर्णय गरेको हो।
बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।
युद्ध प्रभावित क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको बताइएको छ। तर, नेपाली विद्यार्थीको उद्धारमा भने ढिला भएको छ।
कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।
परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।