१६ आश्विन २०८१ बुधबार
image/svg+xml

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्।

म्याद गुज्रिएका आयोजना

सर्वसाधारणभन्दा आयोजना निर्माणमा नेता, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो डरलाग्दो हुने गरेको छ। यी तीनै पक्ष मिली समयमा काम नगराएर आयोजनालाई दुहुनो गाई बनाइएको छ। तोकिएका काम हुन नसक्नुमा तीनै पक्षले आआफ्नै स्वार्थ देखाउने गरेका छन्।

सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध

सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयले निर्माणमा अवरोध गरेका छन्।

दशकौंंमा पनि नसकिने गौरवका आयोजना

सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

इन्जिनियर्स सम्मेलन दौड हुने

नेपाल इन्जिनियर्स एसोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीको आयोजनामा शनिबार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ।

पर्साको महुवनमा कृषि मेला

पर्सा जिल्लामा पर्ने महुवन बजारमा शुक्रबार कृषि मेला सुरु भएको छ। तरकारी उत्पादनमा जिल्लाकै प्रमुख थलोका रुपमा रहेका भौराटार, पटनी, विश्रामपुर, सेमरवारी लगायतलाई पायक पर्नेगरी कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साले कृषि मेला आयोजना गरेको हो।

उद्योग गरौँ, उद्यमी बनौँ : उठाउ नेपाललाई

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने भएको छ।

दस हजार मिटरमा धर्म प्रथम

सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिबार १० हजार मिटरको पुरुषतर्फ कीर्तिपुर नगरपालिकाका धर्म महर्जन प्रथम भएका छन्।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ।

शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ

हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसन र राइनस नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने भएको छ।

प्रति रोपनी ६ लाखले बढ्यो मुआब्जा

उच्च प्राथमिकतामा राखेर जाजरकोटमा निर्माण गर्ने भनिएको ४ सय १० मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको तर्फबाट वितरण गरिने मुआब्जाको रकम बढाइएको छ।

फागुन २३ देखि ‘दोस्रो टोखा महोत्सव’

धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ।

ढोरपाटन सडकमा कछुवाको गति

गौरवको आयोजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अगाडि बढेको छ। १० वर्षयता यो सडकखण्डको जम्मा पाँच किलोमिटर क्षेत्रमात्र कालोपत्रे भएको सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म १० किमी बाटोमात्र कालोपत्रे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्