१६ आश्विन २०८१ बुधबार
image/svg+xml

भोलिदेखि अन्तरनगर एथ्लेटिक्स

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ। यहाँको सुनकोशी गाउँपालिकास्थित वडा नंं ७ को सुनकोशी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउदा डुबान हुने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ।

कोरना भाइरसले खिम्ती २ र लाङटाङ हाइड्रोको निर्माण ठप्प

चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

अख्तियार भन्छ– अझै १२ सय आयोजना रुग्ण

गतवर्ष मुलुकभरमा एक हजार आठ सय ४८ वटा आयोजना रुग्ण भएको फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मध्ये ६ सय १८ आयोजनाको निर्माण सकिएको बताएको छ।

राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक देखिएको छ। राष्ट्रिय गौरवका आयोजनाले ६ महिनाको अवधिमा २० अर्ब ४१ करोड मात्रै बजेट खर्च गरेका छन्।

बुढीगण्डकीले २८ अर्ब मुआब्जा बाँड्यो

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा २८ अर्ब १८ करोड ३१ लाख मुआब्जा वितरण भएको छ।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ।

आयोजना अब शून्यमा रहन सक्दैनन् : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजना शूून्यमा रहन नसक्ने बताएका छन्।

रुग्ण आयोजनामा म्याद थप्नेको लर्को

वर्षाैंदेखि अलपत्र रुग्ण आयोजनाका ठेकेदार कम्पनीले एक वर्ष म्याद थप गर्न सम्बन्धित कार्यालयमा धमाधम निवेदन दर्ता गरेका छन्।

अरुण - ३ लाई लगानी जुट्यो

करिब अढाइ दशकअघि तत्कालीन नेकपा एमालेले अवरोध गरेपछि लामो समय रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटेको छ।

अधिकतर आयोजना अलपत्र

जिल्लाको विकासले फड्को मार्ने र आसलाग्दा आयोजनाको कामले तीव्रता पाउने बेलामा बर्दियाका अधिकतर आयोजनाको काम अलपत्र परेको छ।

अधिकांश आयोजनाका काम अलपत्र

जिल्लाको विकासले फड्को मार्ने आशा लाग्दा आयोजनाका कामले तीव्रता पाउने बेलामा अधिकांश आयोजनाका काम यतिखेर अलपत्र परेको छ। चार महिना अघिदेखि सरकारको प्राथमिकतामा परेका आयोजनाका काम अलपत्र अवस्थामा छ।

काभ्रे खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो

एशियाली विकास बैंकको ऋणमा भइरहेको मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्