२२ असार २०८१ शनिबार
image/svg+xml

जनतालाई छुने गरी काम गर्छु : विद्यासुन्दर शाक्य

स्थानीय तह निर्वाचनमार्फत काठमाडौं महानगरपालिकाले झन्डै दुई दशकपछि जनप्रतिनिधि अर्थात् मेयर पाएको छ। पहिलो चरणको निर्वाचन भएको दुई सातापछि सोमबार सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर विजयी भएका छन्।

विद्यासुन्दर शाक्य : वडाध्यक्षदेखि मेयरसम्म

काठमाडौं महानगरपालिकाको मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा उनी दिनहुँ पुग्थे। सभागृहमा एकसाथ विभिन्न वडाको मतगणना भइरहेको हुन्थ्यो। आफूले प्राप्त गरेको मत उनी आफंै टिप्थे। विभिन्न वडाबाट प्राप्त मत जोड्थे, अनि मुस्कुराउँथे। कहिले निस्केर बाहिर चौरमा बस्थे, कहिले मतगणना भइरहेको ठाउँमा छिर्थे उनी अर्थात् विद्यासुन्दर शाक्य।

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

दक्षिण कोरियाली पूर्व राष्ट्रपति अन्तिम सुनुवाईका लागि अदालतमा

भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुइन हेलाई अन्तिम सुनुवाईका लागि अदालतमा उपस्थिती गराइएको छ।

मैना सुनार हत्याकाण्ड- 'न्यायिक पद्धतिमा हस्तक्षेप नगर'

मैना सुनार हत्याकाण्डमा काभ्रे जिल्ला अदालतको फैसला पुनरावलोकन नरोक्न आग्रह गर्दै एमनेस्टी र आइसिजेले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पत्र लेखेका छन्।

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसका जिसी विजयी

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार श्रवण कुमार जिसी विजयी भएका छन्।

त्रिपुरासुन्दरी र गल्छीमा एमाले विजयी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

एमालेका विद्यासुन्दर अघिअघि, साझाका किशोर पछिपछि

काठमाडौं महानगरपालिकाको मतगणनामा स्थापित पार्टीका उम्मेदवारलाई नयाँ दलका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। मंगलबार बिहानसम्मको मतगणनामा एमालेका विद्यासुन्दर शाक्य २०१ मतसहित अग्रस्थानमा छन्। साझा पार्टीका किशोर थापा १३१ मतसहित दोस्रो स्थानमा छन्।

अवैधरुपमा सुन आयात गर्ने कारागार चलान

रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक बरिष्ठ कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्