१९ असार २०८१ बुधबार
image/svg+xml

मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपाली काँग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन कुमार सिंहले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका हुन्।

आज कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना

कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ।

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ :अध्यक्ष महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गरेका छन्।

अगामी हप्ता मधेश सरकार विस्तार हुने,जनमतलाई हटाउने तयारी

मधेश प्रदेश सरकारले आगामी हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बीच छलफल हुने बताइएको छ।

वन क्षेत्रको अतिक्रमण रोकः सर्वोच्च

सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी, मन्त्रीपरिषदले पायो पूर्णता

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो।

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा बिरेन्द्र ठाकुर सिफारिस

मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।

मधेस प्रदेशको सभामुख एमालेका रामचन्द्र मण्डल चयन

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

दैनिक ज्याला आठ किलो धान!

मधेश प्रदेशको सिरहा जिल्लामा रहेको कल्याणपुर र कर्जन्हा नगरपालिकामा दैनिक ज्यालामा श्रमिकहरू काम गरिरहेको नगर प्रमुखहरू बताउँछन्।

धनुषाबाट मधेश प्रदेशमा तीन पुराना,पाँच नयाँ

मधेश प्रदेशसभा सदस्यमा धनुषाबाट तीन पुरानै दोहोरिएका छन् भने पाँच नयाँ आएका छन्।

मधेस प्रदेश सरकारबाट काँग्रेसका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपा चार मन्त्री हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउन लागेको हो।

सशस्त्रको घुमुवाद्धारा दशैँ खर्च असुली

घुमुवाहरुले गृह मन्त्रालय, सशस्त्र प्रहरी बलको नाममा तस्करी र व्यपारीहरुबाट दशै खर्चको नाममा रकम असुली गरिरहेको व्यवसायीहरुले गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्