२१ असार २०८१ शुक्रबार
image/svg+xml

सुकाइयो पिम्बहाल पोखरी (तस्बिरहरु)

पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो।

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।

नागरिक अधिकार बहालीको जगको ढुङ्गा फागुन सात

देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ। फागुन ७ का दिन ७४ वर्ष पहिले नेपाली रैतीबाट वास्तविक अर्थमा जनता बनेका हुन्।

धुलिखेलमा ‘ई–पेमेन्ट’ सेवा

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’ मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।

शर्मा नेतृत्वको एनआरएनए पदाधिकारीद्वारा पद बहाली

सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मासहित पदाधिकारीले पद बहाली गरेका हुन्।

घरबहाल व्यवस्थापनका कानुनी प्रावधान

प्रभावकारी कानुनको अभाव, कानुन कार्यान्वयनमा जटिलता र सहरमा बस्नेको संख्या दिनहँु बढिरहनुजस्ता कारणले बहालका सन्दर्भमा अस्तव्यस्तता बढिरहेको छ। वैज्ञानिक बहाल दर कायम नभएकै कारण कुनै मापदण्डबिना नै घरधनीले घरबहाल दर तोक्ने, मन लागेका बेलामा घरबाट निकाल्नेजस्ता समस्या यस क्षेत्रमा छन्।

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।

काठमाडौं महानगरका सबै वडामा सरसफाइ

काठमाडौं महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ।

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (तस्वीरहरू)

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ। रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो।

एकीकृत बहाल क्षेत्र संरक्षण कानुन निर्माण गर्न माग

घरबहाल सरोकार महासंघले एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्न माग गरेको छ। महासंघको पोखरामा बसेको बैठकले संघ, प्रदेश र स्थानीयतहलाई समेटेर एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्दै कार्यान्वयन गर्न माग गरेको आइतबार पोखरामा पत्रकार भेटघाट गरि जानकारी गराएको हो।

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन अनुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो।

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे। त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो। यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्