म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।
ठक्कर लागेको व्यक्ति भुक्लुक्क लड्यो र तत्काल ज्यान गयो भने त्यस्तो अवस्थामा के हुन्छ? ल भैगो, ज्यान गएन तर गम्भीर चोटपटक लाग्यो भने के हुन्छ? यस विषयमा नेपालमा सम्भवतः सोचिएको छैन।