११ मंसिर २०८१ मंगलबार
image/svg+xml

महागढीमाई मेला व्यवस्थापन गरिने

विश्वप्रसिद्ध गढीमाई मेलामा आउने ६० लाखभन्दा बढी भक्तजनलाई ध्यानमा राखी महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मूल कमिटी विस्तार गरेको छ। पाँच÷पाँच वर्षमा लाग्ने सो मेलामा विश्वमै सबैभन्दा बढी पशुबलि दिइने गरिएको छ।

गढीमाई मेलामा ६० लाख बढी श्रद्धालु आउने

महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ।

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाण नभए पनि स्थानीय आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको बताउँछन्।

गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो।

करको विरोधमा पुस्तक मेला रद्द

यस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ। आगामी साउन २९ देखि भदौ ३ सम्म आयोजना हुन लागेको मेला नेपाल सरकारले विदेशबाट आउने पुस्तकमा भन्सारमा १० प्रतिशत कर लगाएपछि रद्द भएको हो।

भक्तपुरको डोलेश्वरमा श्रावणी मेला शुरु

भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा बुधबारबाट श्रावणी मेला सुरु भएको छ। यस क्रममा विहान स्थानीय पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ।

'चोरबाटो’बाट मेला–महोत्सवलाई भुक्तानी

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि भेरी र कर्णाली नदीमा -याफ्टिङ सञ्चालन गर्न १० लाख रुपैया छुट्यायो।

इन्जिनियरिङ अध्ययन मेला असार अन्तिम साता

इन्जिनियरिङ अधययन गर्न चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि नेपालका इन्जिनियरिङ शैक्षिक संस्था र विषयबारे सूचना उपलब्ध गराउने उद्देश्यले असार अन्तिम साता शैक्षिक मेला हुने भएको छ

झरीले पनि छेकेन शैक्षिक मेला

अघिपछि विद्यालयमा न्यून उपस्थिति हुने गरेका त्रिपुरासुन्दरी नगरपालिका–५ र ६ का अभिभावक झरीले निथ्रुक्क भिजेर भए पनि विद्यालयमा भेला भएका थिए।

कुकुरको मासु खाने मेला

चीनमा कुकुरको मासु खानु सामान्य मानिन्छ। चिनियाँ बजारमा कुकुरको मासु बेच्न राख्नु ठूलो कुरो होइन। चीनमा कुकुर, बिराला, सर्प, भ्यागुता, गंंगटा, साङ्ला, गोही, गड्यौला, घोडा, गधा, बाँदर, बिच्छी सबै खाइन्छ। चिनियाँले दुईखुट्टेमा चुलैंसी, चारखुट्टेमा खाट, उड्नेमा हवाईजहाज, पौड्नेमा पानीजहाज मात्र खाँदैनन् भन्ने चलन पनि छ। कुकुरको मासु सधैं खाइने भए पनि विशेष गरी हरेक वर्ष जुन २१ देखि ३० तारिखसम्म कुकुरको मासुखाने मेला लाग्ने कुरा चाहिँ अलिक अनौठो छ।

ईक्यानले शैक्षिक मेला गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक मेला आयोजना गर्ने भएको छ। यस वर्ष ईक्यानले १३ औं संस्करणको शैक्षिक मेला असार २६ देखि २९ सम्म भृकुमण्डपमा गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्