औद्योगिक व्यापार मेला सकियो
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।
मेला र महोत्सव व्यावसायिक प्रवर्द्धन मात्रै नभई संस्कृति संरक्षण र प्रवद्र्धनको रुपमा समेत आयोजना हुन थालेका छन्। नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा व्यावसायिक उत्पादनलाई बढावा दिई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत मेला र महोत्सवको छ। मेलामार्फत होमस्टे प्रवद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्यको प्रचार गरिने ध्येयसमेत लिइएको छ।
महोत्सवको दक्षिणतिर लहरै लागेका होटेल छन्। जहाँ कोदो, फापरका सेलरोटी, सिस्नोलगायत अर्गानिक परिकार लस्करै राखिएका छन्। महोत्सवमा आउने दर्शकको मन बजारमा पाइने खानेकुरा भन्दा अर्गानिक तिरै तानिन्छ। शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा अर्गानिक खाना दर्शकको प्रमुख रोजाइ बनेको छ।
गोरखाको हरमटारीमा शुक्रबारदेखि दोस्रो गोरखकाली मेला २०७६ सुरु भएको छ। हरमटारी क्लबको आयोजनामा भएको मेलाको एक कार्यक्रमका बिच सांसद चुणामणि खड्काले उद्घाटन गरेका हुन्।
ऐतिहासिक पुसे मेलाको अवसर पारेर ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दिएको ३ दिनको स्थानीय बिदाप्रति गाउँपालिकाकै प्रवक्ताले आपत्ति जनाएका छन्।
शुक्रबार बिहानैदेखिको झरी, त्यही झरीले निम्त्याएको चिसो। त्यही चिसोबीच पोखरामा शुक्रबारदेखि सुरु भएको साहित्यिक जमघटले लेकसाइड भने तताएको छ।
महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरुले मेला भर्न आएका छन्।
बलि व्यवस्थापन उपसमिति निष्क्रिय बनेपछि गढीमाई मेलामा बलि दिइएका राँगाका टाउका र आन्द्राभुँडी खुला रूपमा छाडिएका छन्।
गढीमाईलाई मंगलबार बिहानै दिनुपर्ने राँगा बली अन्यौल बिच दिइएको छ। बली दिने की नदिने भनेर अन्यौल बढेकोले यस भन्दा पहिलाका मेलाहरुमा राँगाको बली दिने कार्यमा खटिनेहरुलाई दुई तीन दिन पहिलादेखि नै मेला समितिले नियुक्त गर्ने गरे पनि यस वर्ष नियुक्त नगर्दा बली दिने कार्य अन्यौलमा परेको थियो। गढीमाईलाई बली दिनको लागि ल्याइएको राँगा राखिएको रंगशालामा खुकुरी लिएर पुगेको दुई सय जनाको सख्यामा रहेकाहरुले रंगशाला भित्र प्रवेश गरि राँगालाई बली दिइएका हुन्।
बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्।
बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ। नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करिब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए।
महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानैदेखि रांगाको बलि दिने कार्य शुरु गरिएको छ। बिहानैदेखि राँगा बलि दिनुभन्दा पहिला सोमबार १२ बजे रातिदेखि गढीमाईको पुजारहरुले तान्त्रिक बिधि अनुसार मंगलबार बिहान ७ बजेसम्म पुजा गरेर पञ्चबलिको दिएका छन्।
प्रदेश २ का विभिन्न जिल्लाहरुमा जताततै पञ्चवर्षिय गढीमाई मेलाको चहलपहलमा वृद्धि भएको पाइएको छ। गढीमाईको प्रसिद्धिको कारणले मध्यतराईका रौतहटमा सात, सर्लाहीमा दुई, र बारा जिल्लामा दुई गरी एघार स्थानमा मेलाको तयारी सँगसँगै चहल पहलमा वृद्धि हुदै गएको देखिएको छ।
महागढीमाई नगरपालिकको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने श्रद्धालुहरुको सवारी साधनहरुलाई सजिलो र राहत दिनको लािग वीरगन्ज –कलैया–बरियारपुर निर्माणाधीन हुलाकी राजमार्गको निर्माण कार्य रातारात गरिएको छ।