१७ असार २०८१ सोमबार
image/svg+xml

बीएमसीए बास्केटबलमा ५३ टिम

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

अन्तर कलेज महिला–पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मेघा कलेजलाई

प्रदेश १ स्तरीय अल्फा बिटा अन्तर कलेज महिला–पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ।

आयोजक भद्रकालीलाई सफलता

हात्तीगौंडास्थित घरेलु कोर्टमा भद्रकालीले टिआइएलाई २१–१८ ले पराजित गर्‍यो। भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे।

रेडिअन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

आयोजक रेडिअन्टलाई सफलता

आयोजक रेडिअन्ट पब्लिक बुधबार आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नवौँ राष्ट्रिय खेलकुदसः महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ।

नवौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा ६ प्रदेश सहभागी

प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ। शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ। झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।

नवौ राष्ट्रिय खेलकुदः मनाङमा फुलकन्ट्याक्ट कराँते र बास्केटबल प्रशिक्षण

गण्डकी प्रदेशले असोजको पहिलो सातादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षण शुरु गरेको छ। पोखरामा सबै जसो खेलको बन्द प्रशिक्षण चल्दा फुल कन्ट्याक्ट कराँते र बास्केटबलको टोली भने मनाङमा हाईअल्टिच्युड ट्रेनिङ सुरु गरेको छ।

बलमा थुक प्रयोगमाथि पूर्ण प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार खेलका दौरान बल चम्काउनका लागि थुकको प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

बास्केटबल टोलीको बिदाइ

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे।

सेब र दीक्षालयलाई उपाधि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले शुक्रबार युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्