१५ असार २०८१ शनिबार
image/svg+xml

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

स्किब्स बास्केटबलमा ६४ टोली

श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ६४ टोलीले सहभागिता जनाउनेछन्।

मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

ऋत एसइई बास्केटबल हुँदै

ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

ऋत बास्केटबलमा १२० टोली

ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ।

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ।

ट्रिटन बास्केटबल भोलिदेखि

ट्रिटन इन्टरनेसनल कलेजको आयोजनामा ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भोलि बुधबारदेखि हुने भएको छ।

बास्केटबल टोलीको बिदाइ

माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भोलि बिहीबारदेखि हुने भएको छ।

बास्केटबलमा ज्ञान भूमि र हेराल्डलाई सफलता

ज्ञान भूमि र हेराल्डलेशुक्रबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्