१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ट्रिटन बास्केटबल भोलिदेखि

ट्रिटन इन्टरनेसनल कलेजको आयोजनामा ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भोलि बुधबारदेखि हुने भएको छ।

प्रतियोगिताको ब्वाइजमा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन्। गल्र्समा ८ टिमले लिग कम नकआउट पद्धतिमा खेल्ने छन्।

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित आयोजकको आफ्नो कोर्टमा खेलाइने छ।

प्रकाशित: ३० जेष्ठ २०८० १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App