हतियार नबुझाएकालाई बुझाएर राजनीतिको मुलधारमा आउन गृहमन्त्रीको आग्रह
हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गरेका हुन्।
हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गरेका हुन्।
कात्तिक १० मा गृहमन्त्री बालकृष्ण खाँणको चाहनामा भएको निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।
मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाएका हुन्।
कार्यवाहक प्रधानमन्त्री खाँणले बाढीपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने। खाँडले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन्।
संविधानको मूलधारमा नआएका राजनीतिक दलहरुलाई पनि मूलधारको राजनीतिमा ल्याउन संवादको थालनी गरिएको उनले जानकारी दिए।
सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको खाँणको भनाइ थियो।
सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ।
महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।
सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो।
सीताका भाइ सुरजले दिदीको हत्या गरिएको भन्दै दोषीलाई कारबाही नहुँदासम्म शव नबुझने बताए। सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
अधिकांश पालिकाहरुमा पार्टी सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानल नै खडा गरी चुनावी मैदानमा होमीएका थिए। केही पालिकामा मतदातालेगुट भन्दा व्यक्ति हेरेर मत दिएकालेपदाधिकारीमा दुवै पक्षका उम्मेदवारहरु बिजयी भएका छन्।