नारी दिवसमा छुट
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपी ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेसन स्टोर, जय अम्बे साडी सोरुम तथा एपी स्टरमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपी ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेसन स्टोर, जय अम्बे साडी सोरुम तथा एपी स्टरमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको छ।
एनआइसी एसिया क्यापिटलले आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकका लागिसेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ ।
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेपछि यहाँका व्यवसायीले पाहुना तान्न विशेष छुटको घोषणा गरेका छन्। पश्चिमाञ्चल होटल संघमा आवद्ध होटलले कोठाको शुल्कमा कम्तिमा १५प्रतिशत छुट दिने घोषण गरेको हो। यो छुट आवासमा मात्र लागू हुनेछ।
मोरङको ग्रामथान–२, झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् ।
सर्वोच्च अदालतले चार्ल्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महिनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आइतवार गरेको फैसलामा तीन महिनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो।
महिन्द्रा टू ह्विलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको अफर ल्याएको छ।
सिंहदरबारको अधिकार गाउँमा ल्याएर जनताका घर–घरमा सरकारी सुविधा पुर्याउने दाबी गरेकाहरूले रोल्पामा उल्टै आधारभूत सेवासमेत कटौती गर्न थालेका छन्। नयाँ काम केही गर्न नसकेका यहाँका जनप्रतिनिधिहरूले पुराना राम्रा अभ्याससमेत अनुशरण गर्न सकेका छैनन्। रोल्पा जिल्ला अस्पतालले गर्भतवीलाई उपचार शुल्कमा ५० प्रतिशत छुट सुविधा हटाइएको हो।
दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।
महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन्। सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रपतिसमक्ष माग गरिएको छ।
अब महानगरपालिका, उपमहानगरपालिकाले तीन वटा र नगरपालिका, गाउँपालिकाले दुई वटा एम्बुलेन्स भन्सार छुटमा खरिद गर्न पाउने भएका छन्।
हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।
लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ। राजधानीस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरिन्।
हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्व दसैँ नजिकिएसँगै व्यापारीहरूले छुट अफर ल्याएका छन्।
अन्तर सरकारी कार्यालयबीच आपसी समन्वय नहुँदा विकास निर्माणका काममा ढिलाइ हुने गरेका उदाहरण देशभरी थुप्रै छन्।
एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ।