मुक्तिनाथ बैंकद्वारा विशेष छुट
मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ।
आफूले काम लगाएका पशुपन्छीप्रतिको दायित्व मानिसमा रहन्छ। उसले ती निर्दोष प्राणाीमाथि ज्यादती गर्न पाउँदैन। हिजोका दिनमा पशुप्रतिको क्रूरता बढेपछि रोकथामका लागि कानुन बनेका पनि छन्।
सानिमा बैंकले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।
चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरूमा विशेष छुट हुने भएको छ। साओमीले आफ्नो मोबाइल सेटहरूमा सीमित अवधिको लागि मूल्य घटाएको हो।
‘यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। दाल पनि राख्न पाएको भए हुन्थ्यो। तर, अहिले चामल बाहेकको खाद्यान्न उपलब्ध छैन,’ उनले भने। चिनी, नुन, तेल लगायतका खाद्यान्न भने अन्य संस्थानले नै बिक्री गर्छन्।
एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइनमा किनमेल गर्दा २,५०० रूपैयाँसम्म छुट पाउने भएका छन्।
बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिसत सम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।
सिद्धार्थ बैंक र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ।
सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई सेवा दिन ललितपुरको गोदावरीस्थित स्माइल मेर्कस डेन्टल होमको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।
२०७९ को निर्वाचनमा एक पारालिङ्गी पुरुष र एक पारालिङ्गी महिला वडा सदस्यमा निर्वाचित भएका छन्। मितिनीको तथ्याङ्क अनुसार मुलुकको सिङ्गो शासनसत्तामा यौनिक अल्पसङ्ख्यकको सहभागिता यिनै २ सदस्यले धानेका मान्नुपर्ने हुन्छ।
सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर पे माफर्त भुक्तानी गर्ने ग्राहकहरूले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्। डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्राय बोकेको बैंकले हस्पिटलसँगको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बताएको छ।