६ आश्विन २०८१ आइतबार
image/svg+xml

सय दिनभित्र घर र भवनको नक्सा पेश गरी स्वीकृत गर्न महानगरको आग्रह

विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ।

विराटनगरमा मापदण्ड विपरीतका पर्खाल हटाइने

३५ दिन भित्र पनि अटेर गरी मापदण्ड विपरित निर्माण भएका कम्पाउण्ड वालहरू नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ।

महानगरको अनुगमन: खसीको भन्दै बाख्राको मासु बेच्दै गरेको भेटिएपछि...

हट लाइनमा आएका गुनासोलाई सम्बोधन गर्ने क्रममा माछा–मासुको पसल अनुगमन गरेको मेयर कोइरालाले बताए।

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

सफा विराटनगर बनाउन अभियान

सफा विराटनगर बनाउन सरसफाइ विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णयअनुसार अभियान सञ्चालन गरिएको हो।

सफा विराटनगर बनाउन अभियान

‘स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान सञ्चालन गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ‘यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो।’

न्यायिक समितिमाथि महानगरवासीको आशा र भरोसा बढ्दै गएको छ: उपमेयर कार्की

मतलब जनतामा स्थानीय सरकारप्रतिको आशा र भरोसा धेरै नै छ। जनतासित प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ। बिहान उठेदेखि नसुतुञ्जेलसम्म जनताकै काममा हुन्छौं।

क्वालिटी थाइ फुड्स र न्यु सेप जिम फाइनलमा

विराटनगरमा जारी ‘कर्पोरेट फुटसल’ प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विराटनगरको क्वालिटी थाइ फुड्स र टंकीसिनवारीको न्यु सेप जिम फाइनलमा प्रवेश गरेका छन्।

विराटनगरमा हटलाइन सेवा सुचारु

महानगरबासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख नागेश कोइरालाले बताएका छन्।

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।

जहदा सेमिफाइनलमा

बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चा कमाएकाहरु थिए।

विराटनगरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

मोरङको विराटनगरमा साइकलबाट लडेर र केराबारीको हुरहुरे खोलामा डुबेर १/१ जनाको मृत्यु भएको छ ।

हाटखोलाको फराकिलो जित

विराटनगरकै हाटखोला भेट्रान क्लबले आयोजक ‘ए’ लाई १०–० ले पराजित गर्दै विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

सेमिफाइनलको यात्रामा सिद्राहा

विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिद्राहा भेट्रान क्लब प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्