दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका
वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।
वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।
सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ।
गोरखाको पालुङटार नगरपालिका ६ च्याङ्लीस्थित पौवाटार–सेरा सडक खण्डको छेउमा रहेको खाल्डोमा डुबेर एक बालिकाको ज्यान गएको छ।
अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन्।
खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । देहिमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–२ सुन्दरखालीमा होमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका राम लावडका १४ वर्षीय छोरा अंकित र तारा लावडका ११ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो ।
दोस्रो डोमेस्टिक टुरिजम मार्ट (डिटिएम २०२०)को आगामीफागुन ९ र १० गते भृकुटीमण्डपको प्रदर्शनीहलसहितको चौरमाआयोजनाहुने आयोजकगन्तव्य नेपालइभेन्ट म्यानेजमेन्टले जनाएको छ।
डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।
महिलाको पाठेघरभित्र रहेको अन्डाशयमा कस्ता रोग लाग्छन् ? किन लाग्छन् ? ती रोगहरुबाट कसरी बच्ने ? प्रस्तुत छ नागरिक दैनिककी पवित्रा सुनारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा सर्जन प्राध्यापक डा. पदमराज पन्तसित गरेको कुराकानी।
चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।
अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिताका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।
नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्यो।
हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकमध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ।
मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ।
दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ?
काठमाडौं- जाडोलाई ध्यानमा राख्दै सि.जी. ब्राण्डले न्यानोपनको आभास दिने विभिन्न घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ। सि.जी. ले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केट्ली, वाटर हिटर, फेन हिटर लगायतका सामाग्रीहरु बजारमा ल्याएको हो।