२ फाल्गुन २०८२ शनिबार
image/svg+xml

कोशी राजमार्गमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सप्तरीको फुलहारा-३ घर भएका यादव हाल इटहरी-१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो। चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन्।

वर र वधू सिँगारेर मण्डपसँगै सजाएको

राम्रो लाग्छ विवाहमा पञ्चैबाजा बजाएको, वर र वधू सिँगारेर मण्डपसँगै सजाएको, समयको परिवर्तन यसमा पनि देखेँ थोरै, वधूभन्दा अझ धेरै वरचाहिं लजाएको।

ललितपुरमा इँटा बोकेको ट्रक दुर्घटना : चारको मृत्यु, तीनको पहिचान खुल्यो

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इँटा बोकेको मिनी ट्रक बाउनडाँडामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक शुक्रबार राति साढे ९ बजेतिर दुर्घटनामा परेको थियो।

न हग गरियो न प्रपोज हानियो!

न हग गरियो न प्रपोज हानियो, न किस दिइयो न रोज तानियो। लगनपछिको सिन्दुर पोते भनेझैं, भ्यालेन्टाइन डे त भर्खर जानियो।

राष्ट्रिय पुनर्जागरणको प्रस्ताव: संवर्धनवाद

नेपालको गौरवशाली इतिहास जनकपुरको चर्चा नगरी पूरा हुँदैन। मिथिलाको राजधानी जनकपुर राजा जनक र देवी सीताको जन्मभूमि हो।

स्वतन्त्र उम्मेदवारले गरे रास्वपालाई समर्थन

शुक्रबार साझ सार्वजनिक गरिएको समर्थन पत्रमा विष्टले न्यौपानेलाई समर्थन गर्नुको मुख्य उद्देश्य कालीकोट जिल्लाका जनताको दीर्घकालीन हित, समावेशी विकास, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि वैकल्पिक इमानदार र परिणाममुखी राजनीतिक अभ्यास अपरिहार्य भएको स्वीकार गर्दै, दुवै पक्ष आपसी सम्मान, सहकार्य र सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध भएका जनाएका छन्।

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर

सहपाठी बालबालिकाबिच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन्। पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ।

‘आमा म त खरानीबाट उठेर आएँ’

गीतको पृष्ठभूमि पछिल्लो जेन-जी आन्दोलन हो। त्यसबेला नेपाल प्रहरीले कठिन परिस्थितिको सामना गरेको थियो।

फेवातालमा कार खस्यो, २४ वर्षीय चालकको मृत्यु

कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट गोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

प्रहरी चौकी बनाउन जग्गा दान गर्ने दम्पती सम्मानित

जग्गादाता गिरी र उनकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ। जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उनले बताए। राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुँदै आएको छ।

एक फर्ममाथि जरिवाना, पाँच वटालाई निर्देशन

विभागले नियमित रूपमा पछिल्ला दिनमा खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ। यसै क्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

साहित्यकार डा. मुकुन्द वाग्ले ‘पथिक’ लाई मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले गर्‍याे सम्मान

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले साहित्यकार डा. मुकुन्द वाग्ले ‘पथिक’लाई सम्मान गरेकाे छ।

नेपाली सेनालाई कारागार सुरक्षाको जिम्मा

सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो। अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्