टेलिभिजनको अनुहार मोबाइलको व्यवहार
निर्वाचनका बेला शाब्दिक (भर्बल) मात्र होइन, अशाब्दिक (ननभर्बल) सन्देशको समेत अर्थ हुन्छ। नजानी गरिएका संकेत वा इसाराले समेत निर्वाचनमा ठुलो समुदायलाई प्रभाव पार्छ भन्ने देखिएको छ।
निर्वाचनका बेला शाब्दिक (भर्बल) मात्र होइन, अशाब्दिक (ननभर्बल) सन्देशको समेत अर्थ हुन्छ। नजानी गरिएका संकेत वा इसाराले समेत निर्वाचनमा ठुलो समुदायलाई प्रभाव पार्छ भन्ने देखिएको छ।
भारत महाराष्ट्रको मुम्बईमा रहेको फिल्म निर्देशक रोहित शेट्टीको घर बाहिर चार राउन्ड गोलीबारी भएको छ।
भारतका लागि इशान किशनले ४३ बलमा १०३ रन बनाएर आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन बनाए। हार्दिक पाण्ड्याले १७ बलमा ४२ रन थपे।
सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्।
यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरानमा लारिजानीसँग भेटेर क्षेत्रमा तनाव कम गर्ने प्रयासबारे छलफल गरे। कतारले तनाव कम गर्ने र शान्तिपूर्ण समाधानका लागि समर्थन दोहोर्याएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर चार साहित्यकारलाई पुरस्कार अर्पिएकाे छ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ।
यस सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी रहेको छ।
बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरलाई स्थानीय जनताले जनावर र मानव बस्ती व्यवस्थापन गर्न सुझाव दिएका छन्।
वैदिक तथा वैज्ञानिक पक्षहरूबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ शनिबार काठमाडौंमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको छ।
सरकारले ५३ करोड रुपैयाँ खर्च गरेर जेनजी आन्दोलनमा क्षतिग्रस्त ३२ वटा सरकारी भवनको मर्मत तथा प्रवलीकरण प्रक्रिया अघि बढाएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।
अमेरिकी यौन अपराधी तथा मानव तस्कर जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरूमा मोदीको नाम रहेको कांग्रेसले शनिबार दाबी गरेको थियो। कांग्रेस नेता पवन खेडाले सामाजिक सञ्जालमा लेखे, ‘यो राष्ट्रिय लज्जाको कुरा हो। प्रधानमन्त्री मोदीले अगाडि आएर हाम्रा तीन प्रश्नहरूको जवाफ दिनुपर्छ।’
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार शनिबार साँझसम्म आयोगले एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५६ वटाको नमुना मपपत्र सार्वजनिक गरेको छ।