२१ असार २०८१ शुक्रबार
image/svg+xml

लगानीलाई केन्द्रित गरी मधेसमा औद्योगिक सम्मेलन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ। मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो।

मुख्यमन्त्री राउत भन्छन्: उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार

मधेश प्रदेश सरकारले बाराको सिमरा‌मा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरणविनाको समृद्धिको परिकल्पना गर्न नसकिने बताए।

माफियाकै कब्जामा नदीजन्य पदार्थ

मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।

सर्लाहीको गोडैता नगरबासीले जिताए पुरानै मेयर

मधेश प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका मुख्य सचेतक उपेन्द्रप्रसाद कुशवाहालाई नगरबासीले मेयर पदमा अस्वीकार गरेका छन्।

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउछः मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ।

भारतीय प्रधानमन्त्री मोदीको सफल भ्रमण गराउनु मधेश प्रदेश सरकारको उपलब्धी: लालबाबु राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्