१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउछः मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै  ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिएका हुन्। रासस

प्रकाशित: ३ चैत्र २०७८ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App