२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन्।

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्। पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन्।

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताए।

महिला नै महिलाको शत्रु ?

केही समय पहिला विश्वप्रसिद्ध पत्रिका ‘फच्र्युन’ले विश्वकै प्रभावशाली बाह्र जना महिलालाई जीवन–केन्द्रित विषयमा गरेको प्रश्नमा च्यानल कम्पनीकी ग्लोबल सिइओ, मौरिन शिक्याले भनेकीछिन्, ‘महिला नेतृत्वको विकासमा तगारो बनेको मूल कुरा प्रचलित मान्यता र सोच हो। हामीमा पुरुषहरूले नेतृत्व गरेको हेर्ने र उनीहरू उही एउटै कामका लागि हामीभन्दा कम योग्य भए पनि उनीहरूले गरेको काममै विश्वास व्यक्त गर्ने बानी परेको छ।’

महिलामा मानसिक रोग बढी

परिवारमा दिदीबहिनी, आमामध्ये कसैमा बिनाकारण डराउने, झन्झट मान्ने, जाँगर नलाग्ने, एकान्त रुचाउने वा यीमध्येका कुनै लक्षण देख्नुभएको छ ? हो भने मानसिक रोग लागेको हुन सक्छ । यस्तोमा बेलैमा ख्याल गर्नुपर्छ।

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

इराकको एक अदालतले इस्लामिक स्टेट आइएस समूहमा संलग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्म कैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ।

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए।

महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताएकी छन्।

हजारौं महिलाकी ‘अभिभावक’

फराकिलो हलको चारैतिर धागो र धागोबाट बनेका हाते सामाग्री झुन्ड्याइएका छन् । धागोको चाङनजिकै बसेका महिलाहरू धमाधम काम गरिरहेका छन् । कतिपय धागो रंगाउँदै छन् भने कोही धागो कात्न, सिलाउन र तानमा कपडा बुन्न व्यस्त छन् । झट्ट हेर्दा लाग्छ– कसैलाई पनि गफ गर्ने फुर्सद छैन।

दुई महिनामा तीन महिलाको मृत्यु

कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रसँगै जोडिएर रहेको सप्तरीको पुर्वोत्तर ग्रामीण भेगमा जंगली हात्तीको आतंकले यतिखेर सर्वसाधारण त्रसित भएका छन्।

घर बनाउने सीप सिक्दै महिला

लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा बजारेर भएपनि जीवन धान्न सकिन्छ भन्ने मनसायले भूकम्प प्रतिरोधी आवास बनाउने सीप सिक्ने अभियानमा उनी जुटिरहेकी छिन्।

भूकम्पले महिलालाई दियो सिप र अवसर

लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्