२५ असार २०८१ मंगलबार
image/svg+xml

बेचबिखनको निसानामा महिला र बालबालिका

गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

'तीजले महिलालाई कमजोर बनाएको छ'

महिला अधिकारकर्मी तथा सांस्कृतिककर्मीहरुले तीज र ऋषिपञ्चमी चाडले पितृसत्तालाई नै जोगाइराख्ने भन्दै पर्वहरुबारे बहस हुनुपर्ने बताएका छन्। तीज सम्बन्धि धार्मिक विश्वासले महिलालाई कमजोर बनाएको उनीहरुको धारणा छ।

आठ महिने गर्भवतीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्।

सम्बन्धविच्छेद माग्नेमा पुरुष बढी

जिल्लाको कालीगण्डकी गाउँपालिका १ का युवराज कुँवरले २०७० मंसिर १९ गते परिवारको सहमतिमा लीला कुँवरसँग धुमधामका साथ मागी बिहा गरे। बिहा गरेको केही समयपछि कुँवर वैदेशिक रोजगारका लागि मलेसिया पुगे।

छोरी देख्नै नहुने, के भएको यो?

भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन ।

आयोजक बन्न इङ्ल्यान्डको दाबेदारी

इङ्ल्यान्ड फुटबल संघ (एफए) ले बुधबार २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको छ।

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई मन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

यु–१६ का २३ महिला खेलाडी बन्द प्रशिक्षणमा

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ।

महिलाको मर्म

संविधान जारी भएपछिको तीन वर्षको अवधिमा सरकारबाट मौलिक हक अन्तर्गतका विधेयकहरू बनाउन खासै धेरै पहल भएको देखिएन, तर अहिले एक महिनाको अवधि बाँकी हुँदा धेरै विधेयक संसद्मा दर्ता भइरहेका छन्।

साठी बर्ष नपुगे पनि विधवा भत्ता

सरकारले साठी वर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ।

महिला हिंसा विरुद्ध संसदमा संकल्प प्रस्ताव

मुलुकभर महिला विरुद्ध हिंसाका घटना बढिरहेका बेला प्रतिनिधिसभाको बैठकमा महिला विरुद्धको हिंसा अन्त्य गर्ने संबन्धी संकल्प प्रस्तावमा छलफल भएको छ। सांसद वृन्दा पाण्डेले गत असार २१ मा संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएकी थिइन।

महिलामाथिको हिंसा पहिलो चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले महिलामाथि हुने हिंसा देशको मुख्य चुनौती रहेको जनाएको छ। आयोगले देशभर गरेको अध्ययनपछि ७७ मध्ये ७१ जिल्लामा महिलामाथि विभिन्न खालका हिंसा पहिलो समस्याका रूपमा रहेको भेटिएको हो।

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

महिलासँग रात बिताएको भन्दै खेलाडी फिर्ता

जापान ओलम्पिक कमिटीले सोमबार महिलासँग रात बिताएको भन्दै ४ बास्केटबल खेलाडीलाई स्वदेश फर्काएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्