२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिला हिंसा विरुद्ध संसदमा संकल्प प्रस्ताव

मुलुकभर महिला विरुद्ध हिंसाका घटना बढिरहेका बेला प्रतिनिधिसभाको बैठकमा महिला विरुद्धको हिंसा अन्त्य गर्ने संबन्धी संकल्प प्रस्तावमा छलफल भएको छ। सांसद वृन्दा पाण्डेले गत असार २१ मा संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएकी थिइन।

महिलामाथिको हिंसा पहिलो चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले महिलामाथि हुने हिंसा देशको मुख्य चुनौती रहेको जनाएको छ। आयोगले देशभर गरेको अध्ययनपछि ७७ मध्ये ७१ जिल्लामा महिलामाथि विभिन्न खालका हिंसा पहिलो समस्याका रूपमा रहेको भेटिएको हो।

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

महिलासँग रात बिताएको भन्दै खेलाडी फिर्ता

जापान ओलम्पिक कमिटीले सोमबार महिलासँग रात बिताएको भन्दै ४ बास्केटबल खेलाडीलाई स्वदेश फर्काएको बताएको छ।

महिलालाई सूचना

सूचनामा पहुँचको अधिकार नागरिकको आधारभूत मौलिक हक हो। वास्तवमा सूचनाले नागरिकको सार्वजनिक जीवनमा सहभागिता र समावेशी सुशासन सुनिश्चित गर्दो रहेछ।

विधेयकमा महिलालाई विभेद

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सडक अभियान जारी छ। नेपाल सरकारले यो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्दा प्रस्ट रूपमा ‘संविधानले निर्दिष्ट गरेबमोजिम नागरिकतासम्बन्धी विषयमा व्यवस्था गर्नका लागि’ भनी उक्त विधेयक दर्ता गर्नुको उद्देश्यलाई प्रकाश पारेको छ।

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सहासी अधिकारी दम्पतिलाई शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले सम्मानित गरेको छ।

नेपाल पेनाल्टीमा असफल

नेपालले साफ यु–१५ महिला फुटबलको चौथो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेको छ । शबिार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले आयोजक भुटानलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

ललितपुरको पुल्चोकमा तीज व्यापार मेला

विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनमा ललितपुरस्थित याक प्यालेसमा शुक्रबार तीज तथा व्यापार मेला सुरु भएको छ । सहकारीले १२औ संस्करणका रुपमा तीन दिने मेला आयोजना गरेको हाे।

तेस्रो स्थानका लागि नेपाल भुटानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिपको तेस्रो स्थानका लागि शनिबार नेपालले आयोजक भुटानको सामना गर्दैछ।

तीन महिला हत्याका दाेषी अझै पत्ता लाग्न सकेनन

खोटाङमा लामो समय बित्दा समेत तीन महिलाका हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलाग्दा घटना रहस्यमय बनेको छ।

सासूको मुख हेर्ने कहिले?

हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ।

महिला इन्जिनियर घट्दो

प्राविधिक धारको इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढे पनि महिलाहरुको सहभागिता भने न्यून रहेको देखिएको छ।

नेपाल यू-१५ महिला टाेली भारतसँग पराजित

नेपालको यु-१५ महिला टोली सेमिफाइनलमा भारतसँग पराजित भएको छ। विहिवार सम्पन्न संघर्षपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले नतिजा सुम्पेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्