२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गौरवपूर्ण नेपाली क्रिकेट गाथा

नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो।

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।

यु-१७ टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने यु-१७ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ।

शुक्रले गरे सेन्ट्रल ओपनको उपाधि रक्षा

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले चार स्ट्रोकको अग्रतासहित शुक्रबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।

नेपाली क्रिकेट टिमलाई बधाई दिंदै राष्ट्रपति पौडेलले भने: खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकोमा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे।

उपराष्ट्रपति निर्वाचन: देउवा र नेपालले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका छन्।

नाट्टा कार्यालयमा पुनः तालाबन्दी

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।

विद्युत् चुहावट ७.९९ प्रतिशत

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।

हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्