२५ पुस २०८१ बिहीबार
image/svg+xml

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ।

हेलचेक्य्राइँले एलपी ग्याँसबाट दुर्घटना

नेपाल आयल निगम र ग्यास उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

८२ लाख मूल्य बराबरको बियर बरामद

मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो।

२१ सय कार्टुन बियर नियन्त्रण

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका बाह्रसिंङ्गे ब्राण्डका २१ सय कार्टुन वियर नियन्त्रणमा लिएको छ।

सामान्य बाली असामान्य उपलब्धि

अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन।

आयल निगमको अति

अन्ततः सार्वजनिक संस्थान नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा थोरै मूल्य घटाएको छ। यसले उच्च मूल्य राखेर उपभोक्ता ठगिरहेकोमा विरोध भएपछि बल्ल मूल्य घटाउनुपर्ने ठानेको हो।

‘पोस्ता दानाको आयात खोल्न बिचौलियाको लबिङ’

विदेशी मुद्राको सञ्चितिमा दबाब कायम रहेका बेला केही बिचौलियाले भारततर्फ तस्करी हुने पोस्ता दानाको आयात खोल्न तीव्र लबिङ गरेका छन्।

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।

रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल सार्वजनिक

यद्यपि ५० भन्दा धेरै संख्यामा जिरो (०) को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र जिरोलाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,०००

‘गुणस्तरीयता, शुलभता, वैधानिकता र स्वच्छव बजार उपभोक्ता अधिकारको आधार’

प्रदेश १ सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा उपभोक्ता हितका विभिन्न पक्षलाई औंल्याइएको छ।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’

वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

उपभोक्ताको मन जित्न अफरै–अफर

गत साता काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा नेपाल–पाकिस्तान व्यापार मेला आयोजना गरियो।

देखासिकीले सचेत बन्दै उपभोक्ता

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ। उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताए।

उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन

देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्