नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी
नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।
नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
युरोपेली फुटबल फ्रेन्च लिग वान, जर्मन बुन्डेसलिगा र युरोपा लिगका साथै सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका धनगढी एफसीका स्टार फलु डियाग्नेको नेपाली फुटबलमा पदार्पण भने यादगार बन्न सकेन।
गत सिजनको उपबिजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।
नेपाल सुपर लिगको दोस्रो संस्करणको खेल अन्र्तगत अहिले धनगढी एफसी र विरगन्ज युनाइटेड एफसी बिच खेल भइरहेको छ।
धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डिआग्नेसँग सम्झौता गरेको छ ।
उपमहानगरले ज्येष्ठ नागरिकको साथमा प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मी समेत पठाएको छ। तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथ सहित कागबेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए।
कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ।
धनगढी उपमहानगरले विपन्न परिवारलाई आफन्तजनको निधन हुँदा आर्थिक अभावले अन्त्येष्टि गर्न समस्या नहोस् भनेर ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।
कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन।
उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ। तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन्।
क्वारेन्टाईन जाँच बन्द भएपछि भारतबाट आयात हुने खाद्यान्न, तरकारी, फलफुल लगायतका वस्तुहरूको आयात तथा नेपालबाट भारत गरिने निर्यात रोकिएको छ।
अहिले सम्म नगरप्रहरीले १ सय ५२ सर्पको सर्वसधारणको घर, अगान र गोठबाट उद्धार गरिसकेको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
धनगढीमा सार्वजनिक सम्पत्ति र सम्पदामा भएको अतिक्रमण हटाउने केही प्रयास भएका छन्। उपमहानगरको मेयर भएपछि गोपाल हमालले धनगढीको डुबान कम गर्न मिचिएका खोलानाला बचाउने अभियान चलाए। यसअन्तर्गत गत साल सुकुटी नालाको अतिक्रमण हटाउन थालिएको थियो ।