नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा
नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।
नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।
परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल ल्याउनका आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।
लिबियाका विदेशमन्त्री नजला मंगोसले इजरायलका विदेशमन्त्री एली कोहेनसँग अनौपचारिक भेट गरेपछि उनलाई पदबाट निलम्बन गरिएको हो ।
चीन सरकारका विदेशमन्त्री चिन गाङ पदमुक्त भएका छन्। उनी सात महिनाअघि विदेशमन्त्री बनेका थिए। नयाँ विदेशमन्त्री चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी तोकिएको बिबिसीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै छन्।
दुई देशबिचको सम्बन्धलाई स्थिर पार्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन चीन पुगेका छन्। आइतबार उनले चीनका विदेशमन्त्री किन गांगसँग भेटेको बिबिसीले जनाएको छ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।
'दुई देशको साझा हित मतभेदभन्दा बृहत् छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ, चीन र भारतका लागि विश्वमा पर्याप्त ठाउँ छ एक–अर्काको मामिलामा हस्तक्षेप नगरौं,' नयाँदिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको राजदूत सुनको बिदाइ मन्तव्यमा भनिएको छ।
भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूतावासले जनाएको छ।
ग्लोबल पब्लिक अफेयर्ससम्बन्धी अमेरिकी कार्यबाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडेउ बुधबार काठमाडौं आउँदै छिन्।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।
साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो।
आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन्। अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिएको छ।