रास्वपालाई पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्।
नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।
काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।
सरकारले प्रस्तावित बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको अहिलेसम्म लगानी जुटाउन सकेको छैन।
अन्तर्राष्ट्रिय निकायबाट एक खर्ब ३५ अर्ब रूपैयाँ ‘सफ्ट लोन’का लागि प्रस्ताव आह्वान गरेकोमा निगमलाई ऋण दिन कसैले चासो देखाएका छैनन्।
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।
सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक अहिले बिहान ८ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।
नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।
एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा नेपाल ‘ए’ले अहिलेसम्म दोस्रो विकेट गुमाएको छ।
टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।
सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका सहभागीहरूलाई नियन्त्रणमा लिइएको छ।
एसएमएस फ्रेन्डसिप कपअन्तर्गतनेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।
२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।