१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मास्क सिलाएर निःशुल्क वितरण

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा मास्क कालोबजारी चलिरहँदा भक्तपुरका केहि महिला मास्क सिलाउँदै सर्वसाधारणलाई निःशुल्क वितरण गरेका छन्। देश लकडाउन भएपछि सबैजना आ–आफ्नो कोठामा सिमित रहेका बेला उनीहरु भने मास्क सिलाउँदै निःशुल्क वितरणमा जुटेका हुन्।

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो।

निःशुल्क स्वास्थ्य बीमाको योजना लिएर मजदुर खोज्दै मेयर

तपाईले स्वास्थ्य बीमा गर्नुभयो त? अनि कस्तो छ तपाईलाई सन्चै हुनुहुन्छ? यहि प्रश्न गर्दै खोलाको बगरमा गिट्टी कुटेर जिविका चलाउदै आएका श्रमिकमाझ मेयर पुगे। यहाँको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री खोला खोलामा श्रमिक खोज्दै स्वास्थ्य बीमाको जानकारी दिँदै हिड्दा श्रमिक खुसी थिए।

१६ लाखको निःशुल्क स्वास्थ्य बिमा: अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका १६ लाख परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताएका छन्।

ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क यातायात सेवा

खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवाको व्यवस्था मिलाएको छ। बृद्धबृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यातायात सेवाको व्यवस्था गरेको हो।

निःशुल्क गरेपछि झन् बढी असुली

एमओयू हुनुअघि कामदारले प्रतिव्यक्ति ६०–७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेकोमा एमओयूपछि त्योभन्दा निकै बढी रकम बुझाएको पाइएपछि वैदेशिक रोजगारीको ठगी रोक्न झन् कठिन देखिएको हो।

निशुल्क शिक्षामा विद्यालयकाे बदमासीः शिक्षकलाई तलब दिन मासिक शुल्क तिर्न बाध्य विद्यार्थी

सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन्।

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो । प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ ।

टीकाको दिन सेनाको निःशुल्क बस सेवा

नेपाली सेनाले असोज २१ गते टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। त्यस दिन सार्वजनिक यातायात न्यून सञ्चालन हुने भएकाले आवागमनमा सुविधा पु¥याउन सेनाले निःशुल्क बस सञ्चालन गर्न लागेको हो।

भूमिहीनलाई निःशुल्क जमिन

सरकारले भूमिहीन सुकुमबासीलाई निःशुल्क जमिन उपलब्ध गराउने भएको छ। संघीय संसद्को दुवै सदनबाट पारित भूमिसम्बन्धी ऐन, २०११ को आठौं संशोधनमा भूमिहीनलाई जमिन उपलब्ध गराउने उल्लेख छ।

निःशुल्क आँखा शिविरबाट पाँच सय ७६ वृद्धवृद्धाले लिए सेवा

कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ।

शोभाभगवती मन्दिरमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाली सेनाको श्री जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ। तर त्यो कार्यान्वयन भने हुनसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्