२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरामा कुखुरा मासु किलोको चार सय ६० रुपैयाँ

पोखरामा कुखुरा मासुको मूल्य प्रतिकिलो चार सय ६० रुपैयाँ पुगेको छ। व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य सहरको तुलनामा पोखरामा महँगोमा बेच्ने गर्छन्।

विद्यालयमा हाजिरी कार्ड, कक्षा कोठा मै पुगेर अनुगमन

जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ। विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तरबाटै छड्ने अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको सुरुवात गरेको हो।

‘सुँगा रटाईले' शिक्षामा गुणस्तर आउँदैन : पूर्वराष्ट्रपति यादव

कक्षामा सुगा रटाई जस्तो पढाएर अहिलेको ‘टेक्नोलोजी’ र ‘साईन्स’को युगमा त्यो प्रभावकारी नहुने पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन्। बिहिवार गोरखाको भिमसेन थापा गाउँपालिका १ को स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उनले भने ‘नयाँ युग अनुसारको बालवालिकालाई शिक्षा दिन सक्नुपर्छ, त्यो पहिले घर, विद्यालय र समाजबाट बालबालिकाले सिक्नेछन्।’

महुरे–राजापानी सडक गुणस्तरहीन

जिल्लाको महुरे–राजापानी सडक कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ। खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार खण्डमा पर्ने महुरे–राजापानी सडक कालोपत्रे गर्दा गुणस्तरहिन ढुंगा, गिटी, बालुवा प्रयोग गरिएको स्थानीयको गुनासो छ।

सडकको गुणस्तरमाथि संसदको प्रश्न

दिक्तेल–खानीडाँडा–आहाले’ सडकको गुणस्तरमा संसदहरुले प्रश्न उठाएका छन्। सडक अनुगमन गर्दै उनीहरुले भ्रष्टचार गरेको आशंका समेत व्यक्त गरे।

मन्टेस्वरी कक्षा चलाउँदै नगरपालिका

बाह्रबिसे नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्न मन्टेस्वरी विधिबाट पठनपाठन सुरु गर्ने भएको छ। नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको तल्ला कक्षाका बालबालिकालाई मन्टेस्वरी विधिबाट पढाउने तयारी थालेको हो।

‘अर्घाखाँची सिमेन्टको गुणस्तर सवालमा कुनै सम्झौता गरिएको छैन’

–आधा दशकमा उत्पादन क्षमता सात सयबाट तीन हजार टन पु¥याउनुले सिमेन्ट गुणस्तरीय भएको र बजार लिइरहेको स्पष्ट हुन्छ। ‘बजार हिस्सा लिन नसके कुनै पनि उद्योगीले उत्पादन क्षमता बढाउँदैन। चालु वर्ष सिमेन्टको मागमा कमी आएको छ। तर, गुणस्तरीय उत्पादन दिन सके बजार अभाव हुँदैन।

गुणस्तरहीन काममै ६१ लाख रुपैयाँ भुक्तानी

जिल्लाको मन्थली नगरपालिका ११ पन्थलीमा निर्माणाधिन तामाकोशी सिँचाइ आयोजनामा निर्माणको काम गुणस्तरहीन भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। संघिय सरकार अन्तर्गतका सिँचाइ विभागबाट प्राप्त बजेटबाट सञ्चालन भएको उक्त सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएता पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीबाट ठेकेदारले भने ६० लाख ८४ हजार रुपैयाँको भुक्तानी लिई सकेका छन्।

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाज

खोटाङमा प्रविधिमैत्री शिक्षक समाज गठन गरिएको छ। प्रभास उदासको अध्यक्षतामा २५ सदस्यीय प्रविधिमैत्री शिक्षक समाज गठन गरिएको हो।

गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा

त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन्।

‘सिमेन्टको गुणस्तर कम हुने गरी कच्चापदार्थको परिमाण परिवर्तन गर्न हुँदैन्’

विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चापदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन्। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन्।

दिल्लीको हावाको गुणस्तरमा सुधार

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तरमा सुधार भएको छ। केही दिन अघिभन्दा अहिलेको वायुको गुणस्तरमा सुधार भएपछि दिल्ली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहतको अनुुभूति भएको भारतीय अधिकारीले बताएका छन्।

‘बिजुलीको गुणस्तर सुध्रँदो’

विश्व बैंकको सर्भेले नेपालमाविद्युत् पहुँचको गुणस्तरमाउल्लेखनीयप्रगतिभएको देखाएको छ। विश्व बैंकले सन् २०१७मा गरेको सर्भेले सय घरधुरीमध्ये ९५ माबिजुलीको पहुँचपुगेको देखाएको छ। विश्व बैंकले नेपालमाविद्युत् पहुँचको गुणस्तर सम्बन्धी सर्भेले नेपालले बिजुलीको गुणस्तरमाक्रमशःउल्लेखनीय रुपमासुधार भएको देखाएको छ।

अनुगमनमा नाम मात्रको कारवाही

सर्वसाधारणले दैनिक उपभोग र प्रयोगमा ल्याउने खाद्यान्न तथा अन्य सामग्रीको गुणस्तरबारे पटकपटक कुरा उठ्छ। यसलाई नियमन गर्नकै लागि विभिन्न ऐन बनेको पनि छ, तर कार्यान्वयन असाध्यै फितलो !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्