६ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति पौडेल फेरि अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वस्थ्य समस्या देखिएको छ। मुटुमा समस्या देखिएपछि एक सातायता उपचारमै रहेका पौडेलमा फेरि सोही समस्या देखिएपछि शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्।

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

अस्पतालले भन्याेः राष्ट्रपतिको मुटुको चाल मनिटरिङ्ग भइरहेकाे छ, स्वास्थ्य स्थिर

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलकाे एनजिओग्राफी गरियो, अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या आएपछि एनजिओग्राफी गरिएको छ। पौडेलको मंगलबार बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा एनजिओग्राफी गरिएको हो।

राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयककाे प्रति झिकाउन सर्वोच्चको आदेश

शुक्रबार नागरिक विधेयकविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा अदालतले प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो।

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।

सर्वोच्चको अल्पकालीन आदेश: राष्ट्रपतिलाई ‘पाठ’

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेको भारत भ्रमणले राजनीति फेरी एक पटक तरङ्गित भएको छ। चाहे त्यो ‘नागरिकता विधेयक प्रमाणीकरण’ को मुद्दा होस, चाहे त्यो लिपुलेक–लिम्पियाधुरा–कालापानी जमिनको सट्टामा बङ्गलादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको अनौपचारिक प्रस्ताव होस।

सभामुख परामर्शमा

सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पूर्वसभामुख र पूर्वमहान्यायाधि–वक्ताहरूसँग छलफल गरेका छन्।

नागरिकता प्रमाणीकरण विवाद: विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

वायुसेना एकेडेमीको कार्यक्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

८० वर्षिय बाइडेन स्नातक क्याडेटहरूसँग हात मिलाएर फर्कदा अल्झेर लडेका हुन्। स्टेजमा रहेका बालुवाको झोलामा उनी अल्झिन पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्