९ मंसिर २०८१ आइतबार
image/svg+xml

देशभर हराउँदै कृषियोग्य जमिन

जग्गाको खरिदबिक्री पछिल्लो एक वर्ष ह्वात्तै घटेको छ। भूमि व्यवस्थापन विभागका महानिर्देशक पदमनिधि सोतीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष जग्गाको कारोबारबाट उठ्ने राजस्व ५० प्रतिशत घटेको हो।

मौलाकालीका केवलकारको टिकटमा छुट

ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ।

किन हुन्छ सार्वजनिक खरिदमा ढिलाइ?

सही ठहरिने निर्णय गर्न सरकारी अधिकारी डराउनु, निर्णय नलिने प्रवृत्ति र व्यवहारले सरकारी कामकारबाही प्रवाहित हुनु आमकुरा जस्तै भएको छ।

रासायनिक मल खरिद गर्न ३८ अर्ब

चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।

गैंडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैंडाको खाग ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ।

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।

१२ कम्पनी कालोसूचीमा

कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ।

यी हुन् आयोजना अलपत्र पार्ने सात कम्पनी

विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।

आयोजना अलपत्र पार्ने सात कम्पनीसँग स्पष्टीकरण माग

विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ।

गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ।

थप १२ निर्माण कम्पनी कालोसूचीमा

कार्यालयको मंगलबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम १२ वटा निर्माण व्यावसायी/आपूर्तिकर्तालाई कालोससूचीमा राखेर कारबाही गरेको हो।

३६ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा परेको कम्पनी सूचीबाट नहटेसम्म कुनै पनि प्रकारको बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउँदैन।

सेनेटरी प्याड खरिदमा अनियमितता

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याडमा अनियमितता गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका विद्यालयलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएकोे हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्