एन्फा पदाधिकारीलाई बेलायत जान रोक
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताए।
सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) ले चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।
लागू औषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
क्यान्सरका कारण लामो समयदेखि पीडित उनको बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्।
उपाधिका लागि घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली राष्ट्रिय फुटबल स्टार रोहित चन्दको नामबाट स्थापित आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ।
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
विभागीय टोली एपीएफलाई हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।