२४ असार २०८१ सोमबार
image/svg+xml

भुटानी शरणार्थी प्रकरण:मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने

‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।

चिकित्सक कुटपिट: दोषीलाई कारबाही नगरेको भन्दै पाटन अस्पतालको सेवा ठप्प

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आजबाट आन्दोलनमा उत्रेका छन्।

'एन्टिवायोटिक लिएलगत्तै' पाटन अस्पतालमा निमोनियाँका दुई बिरामीको मृत्यु

शनिवार दिउँसो ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको हो।

ओझेलमा परेका पर्यटकीय गन्तव्यस्थल जहाँ पर्यटकको ओइरो लाग्दैछ

जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्।

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन दरबार क्षेत्र जाँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज (आइतबार) ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै छन्।

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन्। बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्।

ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रुपमा थियो।तत्कालिन अवस्थामा आरक्षमा योजनाबद्ध रुपमै चोरी सिकारी हुन्थ्यो।

चिकित्सक भन्छन्ः नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग

यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।

आन्तरिक पर्यटकको आकर्षण केन्द्र महावै पाटन

महावै पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रूपमा रहेको छ।

बृहत् आर्थिक बहस आयोजना गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कार्यकारिणी समितिको बैठक बागलुङको ढोरपाटनमा सकिएको छ।

जडिबुटीमा बनाएको अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।

बालेनलाई कपनमा हस्तक्षेप नगर्न आदेश

उच्च अदालत पाटनले कपन क्षेत्रमा कलभर्ट निर्माणमा हस्तक्षेप र अवरोध नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ। उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन्।

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन्। पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्