१० मंसिर २०८१ सोमबार
image/svg+xml

एमाले नेता महासेठविरुद्ध पार्टीमा उजुरी

नेकपा स्थायी समिति सदस्य एवं यातायात, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठविरुद्ध पार्टीमा उजुरी परेको छ।

मानव अधिकार आयोगमा वातावरण प्रदूषणका उजुरी

राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धित उजुरी पनि आउन थालेको छ ।  वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताए।

जनताको उजुरी लिदै प्रदेश सरकार

बुटवल उपमहानगरपालिका ५ की मान कुमारी नेपालीले ४ धुर जग्गाको मूल्य तिरिन। तर लालपूर्जामा पौन चार धुर मात्रै भयो। लालपूर्जामा जग्गा कम भएपछि उनले पटक पटक जग्गावालासँग गुनासो गरिन। मालापोत कार्यालय पटक पटक धाईन। तर समस्या समाधान भएन। कहीँबाट पनि समस्या समाधान नभएपछि मंसिर ८ गते प्रदेश मामिला सूचना केन्द्रमा उजुरी दिएकी छन्। मानकुमारीको समस्याबारे मालापोत कार्यालयलाई खबर गरेर समस्या समाधानको चरणमा रहेको प्रदेश मामिला सूचना केन्द्रका प्रमुख बुद्ध प्रकाश पौडेलले बताए।

उपभोक्ताका उजुरी जिप्रकामा अलपत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्तिसम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउँदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

उपभोक्ताका उजुरी प्रशासन कार्यलयमै अलपत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्ति सम्बन्धी उजुरी अलपत्र परेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक राय नपठाउदा जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी अलपत्र परेका हुन्।

प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध प्रहरीमा उजुरी आएपछि...

प्रधानमन्त्री केपी शर्मा ओली र युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध धर्म परिवर्तन कसुर गरेको आरोपमा आएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको र सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोख्रेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन खोजेका थिए।

वडाध्यक्ष विरुद्ध बलात्कारको उजुरी

शुक्लागण्डकी– ८ का वडाअध्यक्ष कृष्ण रेग्मी विरुद्ध बलात्कारको उजुरी परेको छ। सोही वडाकी २५ बर्षीय एक युवतीले विहीबार ईलाका प्रहरी कार्यालय बेलचौतारमा रेग्मीबिरुद्ध उजुरी दिएकी हुन्।

सम्बन्ध विच्छेदको उजुरी दिने पुरुष बढ्दै

सुर्खेत चिंगाड गाउँपालिकाका प्रेम रोकायले एक वर्षअघि सम्कन्ध विच्छेदको माग गर्दै वडा कार्यालयमा निवेदन दिए।

उपभोक्तासम्बन्धी उजुरी अलपत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपभोक्ता ठगिएका र क्षतिपूर्तिसम्बन्धी उजुरी अलपत्र परेका छन्। संसद्बाट असोज २ गते उपभोक्ता हित संरक्षण ऐन पारित भएपछि पुरानो ऐन स्वतः खारेज हुँदा कार्यालयमा रहेका उजुरी अलपत्र परेका हुन्।

पूर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् जेठाजुले बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएका हुन्।

शिक्षकविरुद्ध बलात्कार आरोपमा उजुरी

उदयपुरमा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध कारबाही माग गर्दै उजुरी परेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित विद्यालयका माध्यामिक शिक्षक ४० वर्षीय वीरेन्द्र बस्नेतविरुद्ध स्थानीय १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी परेको हो।

नेपाल ‘केरकार’ काउन्सिल

‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भनेजस्तो हुन्छ कहिलेकाहीँ। प्रेस काउन्सिलले प्रेसलाई मर्यादित बनाउन छलफल गर्ने भएछ भन्ने सोच्दै शुक्रबार एकाबिहान यसको मुख्यालय तिलगंगा पुग्दा आफूलाई नै विश्वास भएन। कसैले नागरिकको एउटा समाचारमा चित्त नबुझ्दा हालेको उजुरीसम्बन्धमा ‘केरकार’ गर्न पो बोलाएको रहेछ!

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजुरी

अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो।

प्रहरी इन्काउन्टर प्रकरण : मृतकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्