'खेत बेचेर पाइलट बनेकाहरुले न प्लेन छुन पाए न गरी खाने खेत नै बाँकी रह्यो'
'खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन्। पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ।' मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने 'हलो जोतेर खाने खेत पनि छैन। हवाइजहाज पनि छैन।'