२३ असार २०८१ आइतबार
image/svg+xml

जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा भयोः माओवादी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ।

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्।

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौतीः प्रधानमन्त्री दाहाल

उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए।

मैले नयाँ ढङ्गले काम थालिसकेको छुः प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफैले नयाँ ढंगले काम सुरु गरिसकेको बताएका छन्।

अपेक्षाको कसीमा सरकारको एक वर्ष

एकातिर आमनागरिकमा सरकारप्रति चुलिएका आकांक्षा छन्। अर्कोतिर सरकार आफ्नै गतिमा ती आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ।

थोरै काम धेरै विवाद

मन्त्री नियुक्ति भएदेखि राम्रा वा नराम्रा कामले निरन्तर चर्चामा रहेका किरातीले मन्त्रालय सम्हालेलगत्तै गरेका सकारात्मक कार्यअन्तर्गत वायुसेवा निगममा ई–टिकेटिङको व्यवस्था हो।

सरकारको एक वर्ष: लोकरिझ्याइँमा सफल, जनअपेक्षामा असफल

मुलुकको आर्थिक विकास, सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने वाचासहित सरकारमा गएका दाहालले संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को सामना दुई पटक गर्नुपरेको छ।

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, ७ सदस्यीय मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक केहीबेरमा बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ।

नेताका कमजोरीले व्यवस्थामाथि प्रहार भयो: उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन्।

समस्या हल नगर्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिए: दाहाल (अन्तर्वार्ता)

नेकपा (माओवादी केन्द्र) का युवा सांसद लेखनाथ दाहाल (राजन) ले सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन नसकेकाे बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्