राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन
३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।
३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्।
दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।
आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ।
आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुुस २७ गते मनाउने गरिन्छ। यस वर्ष २९९ औं पृथ्वी जयन्ती मनाइँदैछ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।