३१ वैशाख २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन

३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।

पृथ्वी जयन्तीमा राप्रपाको जलपानमा पुगे प्रधानमन्त्रीदेखि रविसम्म (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्।

पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम

दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।

राप्रपाले पुस २७ गते पृथ्वीनारायणको सालिकसम्म र्‍याली गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।

‘राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’

आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ।

पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुुस २७ गते मनाउने गरिन्छ। यस वर्ष २९९ औं पृथ्वी जयन्ती मनाइँदैछ।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्