१५ पुस २०८२ मंगलबार
image/svg+xml

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछः पूर्वप्रधानमन्त्री नेपाल

नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताए।

लहानमा साओमी नेपालको सर्भिस सेन्टर

नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिट्नेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

लक्ष्मी बैंकको २५औं वार्षिक साधारणसभा

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गरेका छन्।

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन्।

एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।

दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ।

उज्यालो नेपाल र रास्वपाबिचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिकभएको बताएकाछन्।

जुम्लामा प्रशासनले परिचयपत्र निःशुल्क बनायो

फाराम टेबलमा राखिँदै गर्दा जुम्लाको पातारासी गाउँपालिका–६ की सरिता बिष्टका लागि राष्ट्रिय परिचयपत्रको फाराम कागजको टुक्रा मात्र थिएन, त्यो डर थियो।

राप्ती-सोनारीमा गाईभैँसीलाई ‘पशु सुत्केरी भत्ता’

राप्ती–सोनारीलाई पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन्।

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन्।

बिपीको मेलमिलाप र आजको विलाप

राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए। यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्बन्ध चिसिँदै गएको महसुस गरी उनी मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्के।

समानुपातिक निर्वाचनका लागि ६४ दलका तीन हजार ४ सय बढी उम्मेदवार

आगामी फागुन २१ गते निर्वाचनका लागि समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग गर्दै ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।

श्रम मन्त्री भण्डारीका तीन निर्णय : वैदेशिक रोजगारीमा नयाँ आशा

श्रम मन्त्री भण्डारीले इराकमा वर्षौँदेखि काम गर्दै आएका नेपाली नेपाल सरकारको अभिलेखमा नभएको र अभिलेखीकरण गर्ने निर्णयसँगै राहत मिल्ने बताए।

प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्