१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सामान्य बन्दै बरहथवाको जनजीवन

गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सोमवार अन्त्येष्ठि गरिएसँगै बरहथवा बजार सामान्य बन्न थालेको हो।

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।

जयशंकरको शव ७२ घन्टादेखि सडकमै

आन्दोलनरत पक्ष र पीडित परिवारको मागलाई राज्ले सम्बोधन गर्न नसकेपछि शुक्रवार प्रहरीको गोलि लागेर ज्यान गुमाएका जयशङ्करको शव घटना स्थलमै हुँदा घरपरिवार बिचल्लीमा परेका छन्।

शोकमा बरहथवा: आमाले गुमाइन एकलो सन्तान, निषेधित क्षेत्रमा प्रदर्शन

सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन।

सिम्रौनगढमा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु

टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु (अपडेट)

कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्