२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘छुट्टै प्रदेश बैंक आवश्यक’

संघीयस्तरका बैंक तथा वित्तीय संस्थाको भरमा काम गर्दा असहज भएको भन्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले भिन्दै प्रादेशिक बैंक आवश्यक रहेको बताएका छन्। प्रदेशको भूगोल र अवस्था अनुसारको बैंक तथा वित्तीय संस्था आवश्यक भएको उनले बताए।

अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी

खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

प्रदेश १ः ११ मन्त्रालय बनाउने तयारी

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। मन्त्रालय टुक्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

सम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने

उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कंनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए।

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।

बाँकेमा कांग्रेसको निर्वाचन कार्यक्रम स्थगित

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।

एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण

एसओएस बालग्राम इटहरीका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। टेक्निकल ट्रेनिङ सेन्टरको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिलान्यास गरे।

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्