२१ असार २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो।

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते

सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ।

क्यानाडा र बेलायतले तमासा देखाएः चीन

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबिनले पत्रकार सम्मेलनमा विभिन्न देशका राज्य प्रमुख, अधिकारी,नेता र राजपरिवारका सदस्य अनुपस्थित हुने शृंखलाप्रति चिन्तित नरहेको बताएका हुन्।

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नुपर्ने भएपछि नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।

‘म्यानुअलबाट अटामेटेडमा जाँदा टिडिएस दाबीमा समस्या’

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले करदाताको अग्रिम कर दाबीलाई म्यानुअलबाट अटोमेटेड प्रणालीमा जाने क्रममा द्विविधा उत्पन्न भएको भन्दै प्रस्ट पार्न आग्रह गरेको छ।

प्रदेश १ मा २५ जना कोरोना संक्रमणमुक्त, १३ जनामा थपिए

मन्त्रालयको अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन आदेश

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।

चालु आवमा विदेशी लगानी बढ्योः ३० अर्ब विदेशी लगानी स्वीकृत

विदेशी लगानी भित्र्याउनका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तत्पर छ। सरोकारवालाका सुझाव लिएर सुधार गर्दै लैजान्छौं। लगानीमा देखिएका बाधा, व्यवधानलाई सहजीकरण गर्न तयार छौं। –रामचन्द्र तिवारी, महानिर्देशक,उद्योग विभाग

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

फ्री भिसा टिकट व्यवस्थाबाट विदेश जाने युवाले फाइदा लिन नसकेको र राज्यले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेकाले सबैको सल्लाह र सहमतिमा यसमा पुनरवलोकन गर्न जरूरी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्