७ वैशाख २०८१ शुक्रबार
अर्थ

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा प्रकाश मुण्दडा छन्। उपाध्यक्षहरूमा नवलकिशोर कावरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र कोषाध्यक्षमा गिरिश लुनिया चुनिए।

सदस्यमा विकास अधिकारी, वेदान्त जाजु, डेनिश कार्की, राजेन्द्र राठी, अनुप सिग्देल, कर्ण रायमाझी, भवेश राठी, निखिल तोदी, गिरिजा शारडा छिन्। मत्रु दुगड, ऋषभ दाहाल, साकेत राठी, अनुपमा बाँस्तोला, मुकेशकुमार राठी, महेश पौडेल र राजत तोदी पनि सदस्य छन्। 

प्रकाशित: २६ मंसिर २०७८ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App