भारतको सहयोगमा विद्यालय भवन उद्घाटन
भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।
भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।
ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई सार्वजनिक खपतको विषय बनाएर भारतलाई चिढ्याउने काम गरे।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।
एउटा उखानै छ, ‘मुग्लानमा फसेको छोरो एक न एकदिन अवश्य घर फर्किन्छ।’ यहि उखानसँग मिल्नेगरि म्याग्दीका एकजना वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन्।
भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।
नेकपा एमालेको दशौ महाधिवेशनको बन्द सत्रमा भारतको नरेन्द्र मोदी सरकारको विरोध गर्दे उनले दक्षिण एसियामा कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागिपरेको बताएका हुन्।
नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भारतीय नम्बर प्लेट बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमोले विपरीत दिशातर्फबाट आएको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
संस्कृति भारत मुख्य आयोजक रहेको सो कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती विद्यालय, स्वामी विवेकानन्द संस्कृति केन्द्र र भारतीय राजदूतावास जोडिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।
भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुसार ५० हजार निजी आवासको पुनर्निर्माण भएको बताइन्।
गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनःनिर्माण भएका छन्।
कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए
चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।